Skip to main content

Posts

परमेश्वरको विशेषताहरु के हुन? परमेश्वर के जस्तै हुनुहुन्छ?

प्रश्न: परमेश्वरको विशेषताहरु के हुन? परमेश्वर के जस्तै हुनुहुन्छ? उत्तर:  बाइबल, परमेश्वरको वचनले, हामीलाई यो बताउदछ कि परमेश्वर कस्तो हुनुहुन्छ र कस्तो हुनुहुदैन। बाइबलको अधिकारको बिना, परमेश्वरको विशेषताको बारेमा कुनै पनि किसिमको व्यख्या, विशेष गरि परमेश्वरलाई बुझ्नु धारणा भन्दा बढी केहि होइन, जुन आफैमा गलत हो, विशेषगरि परमेश्वरलाई बुझ्ने बारेमा (अय्यूब ४२:७)। हाम्रो निम्ति यो कुरा बुझ्ने कोशिश गर्नु महत्वपुर्ण छ कि परमेश्वर को जस्तै हुनुहुन्छ यसकी निम्ति विशाल बुझाई हुनु जरुरी छ। यस कुराको असफलताले हामीलाई झुठो देवताको स्थापना गर्नु, पछि लग्नु, र उपसना गर्नुको कारण परमेश्वरको इच्छाको विपरित बनाउछ (प्रस्थान २०:३-५)।  परमेश्वरले आफ्नो बारेमा प्रकट गनुको लागि जे चुन्नु भएको छ केवल त्यही कुरा मात्र जान्न सकिन्छ। परमेश्वरको एउटा विशेषता वा गुण “ज्योती” हो, जसको अर्थ यो हो कि उहाँ स्वयं प्रकट गर्नुहुन्छ (यशैया ६०:१९; याकूब १:१७), सत्यता त्यो हो परमेश्वरले उहाँ आफैको ज्ञान प्रकट गर्नुभएको कुरालाई बेवास्ता गर्नु हुदैन (हिब्रू ४:१)। सृष्टि, बाइबल, र वचन (येशू ख्रीष्ट) जो देहधारी ...

पवित्र आत्मा को हुनुहुन्छ?

प्रश्न: पवित्र आत्मा को हुनुहुन्छ? उत्तर:  पवित्र आत्माको चिनारी (पहिचान) मा धेरै गलत धारणाहरु रहेका छन्। कसै को दृष्टिकोणमा पवित्र आत्मा एक रहस्यात्मक शक्ति हो। अरुको बुझाईमा पवित्र आत्मा ख्रीष्टलाई पछ्याउनेहरुको लागि परमेश्वरले उपलब्ध गराउनु भएको अवैय व्यक्तिक शक्तिको रुपमा बुझ्द छन्। पवित्र आत्माको पहिचान बारे बाइबलले के भन्छ? स्पष्ट लेखिएको छ, बाइबलले भन्छ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। बाइबलले हामीलाई यो पनि बताउँदछ कि पवित्र आत्मा बौद्धिक, भावनात्मक र इच्क्षाशक्ति सहितको एक व्यक्ति हुनुहुन्छ। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भन्ने तथ्य धर्मशास्त्रको पदहरुमा स्पष्ट देख्न सकिन्छ, साथै प्रेरित ५:३-४ मा पनि। यो पदमा पत्रुसले हननियाको सम्मुख भन्छन् कि किन तिमी पवित्र आत्मालाई ढाँट्दछौं र उनलाई भन्छन् कि उनले “मानिसलाई होइन तर परमेश्वसँग झुटो बोलेका छन्।’’ यो एउटा स्पष्ट घोषणा छ कि पवित्र आत्मालाई ढाट्नु भनेको परमेश्वरलाई ढाट्नु हो। हामी यो पनि जान्न सक्छौँ कि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ किनकि परमेश्वरको गुण वा विशेषता उहाँमा रहेको छ। उदाहरणको लागि, भजनसंग्रह १३९:७–८, मा प...

के ख्रीष्टियनहरुले पुरानो करारको नियमलाई पालन गर्नु पर्छ?

प्रश्न: के ख्रीष्टियनहरुले पुरानो करारको नियमलाई पालन गर्नु पर्छ? उत्तर:  यो विषयलाई बुझ्नको लागि यो महत्वकुरा जान्न जरुरी छ कि पुरानो करारको नियम इस्राएली जातिहरुको लागि दिएको हो, विश्वासीहरुको लागि होइन। यि नियमहरु मध्य केहि नियम परमेश्वरलाई कसरी प्रशन्न तुल्याउँने र आज्ञाकारी हुने भनि इस्राएलीहरुलाइ थाहा दिनलाई थिए (उदाहरणको लागी, दश आज्ञाहरु)। तिनिहरुमध्य केहि चाँहि परमेश्वरलाई कसरी आराधना गर्ने र पापको लागि प्रायश्चित गर्ने भनी देखाउनको लागि थिए (अर्थात बलिदानपूर्ण प्रणाली)। तिनीहरु मध्य केही चाहिँ केवल इस्राएलीहरु अरु राष्ट्रहरु भन्दा भिन्न बनाउनको लागि थियो (खाना र लत्ताकपडा सम्बन्धि नियमहरु)। पुरानो करारका कुनैपनि नियमहरु आजको विश्वासीमा लागु हुँदैन। जब येशू क्रूसमा मर्नुभयो, उँहाले पुरानो करारका नियमहरुलाई मेटीदिनुभयो (रोमी १०:४, गलाती ३:२३-२५, एफिसी २:१५)।  पुरानो करारको नियमको सट्टमा, हामी ख्रीष्टको नियमको अधिनमा छौँ (गलाती ६:२), जुन चाहिँ “तैले परमप्रभू आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नु। महान् र प्रथम आज्ञा ...

अन्तिम दिनको चिन्हहरु केके हुन ? कृपया पुरा बिबरण पढ्दिनुहोला ।

प्रश्न: अन्तिम समयहरु चिन्हहरु के हुन्? उत्तर:  मत्ती २४:५-७ ले हामीलाई केही महत्वपूर्ण संकेतहरु दिँदछ ताकि हामी अन्तिम समयको आगमनलाई चिन्न सकौं, “किनभने धेरैजना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्। तिमीहरुले युद्धहरु र युद्धहरुका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ–ठाउँमा अनिकाल र भूकम्प हुनेछन्।” झूटा मसीहहरुको वृद्धि, युद्धहरुको वृद्धि, अनिकाल, महामारी र प्राकृतिक प्रकोपहरुको वृद्धि— यिनीहरुचाहिँ अन्त्यका दिनका चिन्ह हुन्। यस परिच्छेदमा हामीलाई चेतावनी दिए तापनि, हामीले धोका खानु हुँदैन किनभने यी सब त प्रसववेदनाको शुरुमात्र हो; समय आउन त अझ बाँकी नै छ। कोही-कोही व्याख्याकारहरुले इस्राएलमाथिको हरेक आक्रामणलाई, हरेक राजनैतिक परिवर्तन र हरेक भूकम्पलाई अन्तिम समय दूरतगतिमा आइरहेको छ भन्ने कुराको निश्चित चिन्ह हो भनेर देखाउँछन्। यस्ता घटनाहरुले अन्तिम दिनहरुको आगमनलाई संकेत दिएको भए तापनि, यिनीहरु आवश्यकरुपले अन्तिम समय आइपुगेको छ भ...

फेसबुकले लाइभ फिचरमा कडाइ गर्ने भएको छ । तर किन ! (पूरा बिबरण हेर्नुहोल )

सानफ्रान्सिस्को — सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो । गत मार्च १५ मा  क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली हानी ५१ जनालाई मारेको  भिडियो फेसबुकमा लाइभ गरेपछि फेसबुकले यस्तो निर्णय आएको हो । फेसुबकले एक विज्ञाप्ति निकाल्दै फेसबुक लाइभमा 'वान स्ट्राइक पोलिसी' लगाइने जनाएको छ। जस अनुसार प्रयोगकर्ताहरुले कम्पनीको नियम उलंघन गरे उनीहरुकाे 'लाइभ फिचर' केही समयका लागि बन्द गरिनेछ ।फेसबुकले कस्ता कार्यहरु 'वान स्ट्राइक पोलिसी'मा पर्ने भन्ने बारे उल्लेख नगरेकोरोयटर्सले जनाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिनथा आर्ड्रनले फेसबुकको यो निर्णयले आतंककारी गतिविधिलाई निरुत्साहित बनाउने बताएकी छन् । फेसबुकले न्युजिल्याण्डमा भएको गोलीबारीको घटनासँग सम्बन्धित विश्वभरबाट फेसुकले १५ लाख वटा भिडियो हटाइको जनाएको छ ।

के बाइबल साच्चै परमेश्वरको वचन हो त?

प्रश्न : के बाइबल साच्चै परमेश्वरको वचन हो त? उत्तर :  यस प्रश्नको उत्तरले यो हामीले कसरी बाइबललाई हेर्दछौँ, बाइबलको हाम्रो जीवनमा के महत्व छ? यि कुराहरुलाई मात्र निश्चित गर्दैन तर अन्त्यमा यसले हामीमा अनन्त प्रभाव पनि पार्नेछ। यदि बाइबल साँच्चै परमेश्वरको वचन हो भने, हामीले यसलाई लिनुपर्दछ, पढ्नु पर्दछ, पालना गर्नुपर्दछ, र यसमाथि हामीले पुरा भरोसा गर्नुपर्दछ। यदि बाइबल परमेश्वरको वचन हो भने बाइबललाई उल्लंघन गर्नु वा इन्कार गर्नु भनेको परमेश्वरलाई नै इन्कार गर्नु हो। सत्य यही हो कि परमेश्वरले आफ्नो प्रेमको प्रमाण र उदाहरण स्वरूप बाइबल हामीलाई दिनुभएको हो। "प्रकाश" शब्दको साधारण अर्थ चाहीँ परमेश्वर कस्तो हुनुहुन्छ र हामीले कसरी उहाँसँग ठीक सम्बन्ध राख्न सक्छौ भनी मानिससित परमेश्वरले गर्नुभएको बातचित हो। यि यस्ता कुराहरू हुन यदि परमेश्वरले यी कुराहरुलाई बाइबलमा प्रकट नगर्नु भएको भए हामीले कहिल्यै पनि यि कुराहरुलाई जान्ने थिएनौँ। परमेश्वरले आफ्नो प्रकाश बाइबलमा क्रमिकरुपमा लगभग १५०० वर्षलगाएर दिनुभएको हो, मानिसले परमेश्वरको बारेमा जान्न चाहेने र उहाँसँग ठीक सम्बन्ध राख्न च...

Sex को बारेमा बाइबलले के भन्छ त ?

बाइबल यौनबारे भन्न धेरै छ। यहाँ म यौनबारे 19 बाइबल उद्धरणहरू सूची संकलित छन् र यसलाई कसरी प्रयोग गर्नुपर्छ। 1 1 कोरिन्थी 7: 3-5  मानिसले आफ्नो पत्नी स्नेह देखाउन पर्छ पतिको गर्न पत्नीले ऋण लिइएको र त्यसै। पत्नी भन्दा निर्णय गर्दैन आफ्नै शरीर, तर पति। र त्यसैगरी पति आफ्नै शरीर, तर पत्नी भन्दा निर्णय गर्दैन। आफ्नो अलग छैन, केही समय उपवास र प्रार्थना गर्न आफूलाई समर्पित गर्न सहमति गरेर तान्नुहोस् भने। त्यसपछि किनभने तपाईं avhållsamt बाँच्न सक्दैन शैतानले तपाईं प्रलोभनमा छैन भन्ने, फेरि सँगै आउँछन्। 2 हिब्रू 13: 4  विवाह सबै द्वारा सम्मान गर्नुपर्छ र वैवाहिक ओछ्यानमा undefiled। तर fornicators र adulterers परमेश्वरको न्याय हुनेछ। 3 1 उत्पत्ति 2:24  त्यसैले मानिस आफ्नो बुबा र आमा छोड्न हुनेछ र उसको श्रीमतीलाई cleave र तिनीहरू एउटै शरीर हुनेछु। 4 1 कोरिन्थी 6:18  व्यभिचार उड। एक मानिस commits हरेक पाप शरीर बाहिर छ, तर जसले व्यभिचार पाप आफ्नै शरीरको विरुद्धमा अभ्यासहरू। 5 हितोपदेश 5: 18-19  तपाईंक...

बाइबल कस्तो किताब हो ?

बाइबल के भन्छ? “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।”— २ तिमोथि ३:१६ ,  नयाँ संसार अनुवाद। यो कुरा साँचो हो भने यसबाट तपाईँलाई कस्तो फाइदा हुन्छ? जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनुहुनेछ।— हितोपदेश २:१-५ . जीवनको हरेक मोडमा चाहिने भरपर्दो डोऱ्‍याइ पाउनुहुनेछ।— भजन ११९:१०५ . सुन्दर भविष्यको आशा पाउनुहुनेछ।— रोमी १५:४ .   के यस कुरामा विश्‍वास गर्न सकिन्छ? अवश्‍य। कम्तीमा तीन वटा कारण विचार गर्नुहोस्‌: बाइबलका कुराहरूमा एकरूपता।  बाइबल लेख्न १,६०० भन्दा धेरै वर्ष लागेको थियो। यो लगभग ४० जना मानिसले लेखेका थिए। तिनीहरूमध्ये कतिपयले एकअर्कालाई कहिल्यै भेटेका थिएनन्‌। तैपनि बाइबलका कुराहरूमा एकरूपता छ, बाझिएका छैनन्‌। पूरै बाइबल एउटा मूल विषयमा केन्द्रित छ। इमानदार लेखकहरू।  संसारका इतिहासकारहरूले अक्सर आफ्ना मानिसहरूको पराजय ढाकछोप गरिहाल्छन्‌। तर बाइबल लेखकहरूले भने आफूले र आफ्ना मानिसहरूले गरेको गल्ती प्रस्टै बताएका छन्‌।— २ इतिहास ३६:१५, १६;  भ...